मुख्य समाचार :


छत्र सुब्बाले विमलसितको भेटलाई सामान्य बताए


कालेबुङ, 13 जनवरी।
छत्र सुब्बाले विमल गुरूङसितको भेटलाई सामान्य बताएका छन्‌। विमल अनि छत्रको भेटघाटमाथि धेरै शंकाहरू गरिएको भए पनि वास्तविकतामा त्यस्तो केही नरहेको बताउँदै छत्र सुब्बाले भने, जीटीएप्रेमी र गोर्खाल्याण्ड प्रेमीको राजनैतिक मिलन हुन सक्दैन।  तिनले यसबारेमा कोही पनि अन्योलमा पर्नु पर्ने केही नरहेको बताउँदै सैद्धान्तिकरुपले फरक रहेकाहरूबीच कुनै नाता गॉंसिन नसक्ने बताएर विमलसितको भेटलाई सामान्य बनाउने प्रयास छत्र सुब्बाले गरेका छन्‌।

0 comments: on "छत्र सुब्बाले विमलसितको भेटलाई सामान्य बताए"