कालेबुङ, 12 अक्टोबर।
आज बेलुकी बङ्गालका कृषि अनि व्यवसाय मन्त्री अरुप रोय कालेबुङ आइपुगे। तिनी कालेबुङ आइपुग्ने बित्तिकै डेलो पुगे भने तिनी कालेबुङमा चार दिन बस्ने जानकारी पाइएको छ। भुइँचालो आएपछि अहिलेसम्म केवल जेल मन्त्री मात्र निरीक्षणमा आएका थिए भने त्यसपछि आज मात्र कृषि मन्त्री आइपुगेका छन्। भुइँचालोले कृषकहरूलाई पनि व्यापक चपेटमा पारेको छ तर मन्त्री ती कृषकहरूको दुःख सुख बुझ्न आएका हुन् कि घुम्न, केही पत्तो लागेको छैन।

0 comments: on "कृषि मन्त्री कालेबुङमा"
Post a Comment