मनोज वोगटी
कालेबुङ,6 मई।
घर बनाउने फलामहरूको

तिनले आज यसै सम्बन्धमा थानामा एउटा प्राथमिकी दर्ता गर्दै भनेका छन्,अघिबाट नै यस सम्बन्धमा सम्बन्धित निकायलाई जानकारी उपलब्ध गराईएको हो तरै पनि यस मामिलामा कुनै पहल भएन।
तौलने कॉंटा वा तराजुको घाट घटबड गरेर ग्राहकहरूलाई सामाग्री कम्ति दिने मात्र होइन सामाग्रीको मूल्यमा पनि ठग्ने काम भइरहेको छ। यता थाना ले सुन्दासको प्राथमिकीलाई गम्भीररूपमा लिइएको अनि त्यसको निरीक्षण गरेर दोषीहरूलाई पक्राउ गर्ने पहल शुरू गर्ने जनाएको छ।
0 comments: on "ठगहरूलाई माकपाको लाखेस्"
Post a Comment