मुख्य समाचार :


एक इच्छा


कुनै डरबिना
निर्भीक अनि सुखद
मेरा आफ्नै ताराहरु चम्कने
यस्तो एउटा मेरो आफ्नै आकाश भए!

बाकसमै बन्द सही
गर्वले उज्यालो मुस्कुराउँदै
मेरा वीरहरु घर फर्किआउने
यस्तो
एउटा मेरो आफ्नै भूमि भए!!
(Nepali translation of the poem 'A Wish' originally written by Srijana Subba)

अनुवाद: भीम ठटाल
 

0 comments: on "एक इच्छा"